फास्ट ट्रायाकको ट्रयाक नेपालीसेनाले खोलेकोहो राम्रो सहमति र उचित अनुगमनको सम्यन्त्र सहित सेनालाईनै बनाउनदिउ ।रास्ट्रिय गौरबको आयोजनालाई बचाऔ
— Yogesh bhattarai (@yogeshuml55) October 8, 2015
Monday, October 12, 2015
Yogesh bhattarai - @yogeshuml55
Posted By: @twitternp
On 7:50 AM,
परु - @me_paru28
मलाइ महिला माथि दमन भाे भन्दा अचम्म लाग्छ प्रत्यक घरमा जानुस श्रीमतीले श्रीमानलाइ अाफ्नाे अण्डरमा राखेकै हुन्छे अनि कसरी हुन्छ दमन?😆😆😇
— परु (@me_paru28) August 20, 2015
Posted By: @twitternp
On 7:49 AM,
B-Company - @brnpkrl
तीन दल तीन दल भनेर चौथो दललाइ भाउ नै देका थेनन् । ऐले आएर देउता झैँ पुजिया छ चौथोदल। धैर्यता गरे सब कुरा आफ्नो पक्षमा हुन सक्ने रैच।
— B-Company (@brnpkrl) October 10, 2015
Posted By: @twitternp
On 7:46 AM,
सिर्जना पौडेल - @paudel_sirjana
नेपालमा छोरा जति पछि बिदेश जान्छु
भनेर पढ्दैनन
छोरीहरु पछि बुढाको सम्पतिमा मोज गर्छु
भनेर पढ्दैनन ।
अनि अन्तिममा चाहिँ नेपाल बिकास भएन रे,
— सिर्जना पौडेल (@paudel_sirjana) October 10, 2015
Posted By: @twitternp
On 7:45 AM,
Thursday, July 23, 2015
Suman - @rocks_pokharel
तिम्ले थपीथपी भात खाएर हात पुछ्दै गर्दा...भान्सामा आमाले पनियोले कसौँडी कतरकतर गरेर कोतरीरहेको आवाज सुनेको छौ, सायद त्यहि हो धुन "माया"को ।
— Suman (@rocks_pokharel) November 15, 2013
नेपाली बाबु - @D_Shahi1
मुस्लिम दाजुभाइहरुले हिन्दु राज्यको माग गर्दै हिजो जुलुस निकाले तर जनै भिरेका डलरबादी हिन्दु भनाउदहरु संस्कार बेचेर बाईबल किन्दैछन ।
— नेपाली बाबु (@DurgaShahi1) July 21, 2015
आरोस नेपाल - @aryosnepal
आमाले कहिल्लै I LOVE YOU भनेको सुनियन त्यहि पनि सबै भन्दा बढि माया आमाको नै लाग्छ यो जिन्दगी मा
सायद त्यहि मौनता नै हो साचो माया को ऊदाहरण
— आरोस नेपाल (@aryosnepal) April 18, 2015
Subscribe to:
Posts (Atom)